यो बिशेष गरि नेपालका स्कुल-कलेजका छात्र-छात्रा हरुको लागि तयार पारिएको शैक्षिक यात्रामा हामीले बिशेषगरि नेपालका ऐतेहसिक महत्व बोकेको र प्राकृतिक स्वोंदर्यले भरपुर उत्तर-पूर्वी क्षेत्रहरु लगायत पहाडकी रानी भनि चिनिने दार्जीलिंग र सिकिमलाई समावेश गरेका छौं| वास्तवमा सुरुनै प्राकृतिक सोंदर्यकि खानी र नेपाली भाषीहरुको जन्मथलो दार्जीलिंगबाट सुरु भएर त्यहाको ऐतिहासिक र पर्यटन स्थलहरु अवलोकन गर्दै भारतकै […]
Read More...
